नियम १४
बढुवा गर्ने अधिकारी
: बढुवा समितिको सिफारिसमा देहायको पदमा बढुवा गर्ने अधिकार देहायको
अधिकारीलाई हुनेछ ः-
(क) महासेनानी देखि उपरथीसम्म –नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म –प्रधान सेनापति
(ग) सुवेदार –हवाईमहानिर्देशनालयकामहानिर्देशक
(घ) हुद्दा –सम्बन्धित कार्यालय प्रमुख
अधिकारीलाई हुनेछ ः-
(क) महासेनानी देखि उपरथीसम्म –नेपाल सरकार
(ख) उपसेनानी देखि प्रमुख सेनानीसम्म –प्रधान सेनापति
(ग) सुवेदार –हवाईमहानिर्देशनालयकामहानिर्देशक
(घ) हुद्दा –सम्बन्धित कार्यालय प्रमुख